नियम
समितिले आन्तरिक कार्यविधि व्यवस्थित गर्न सक्ने

३.  समितिले आन्तरिक कार्यविधि व्यवस्थित गर्न सक्ने ः

समितिले बैठकको कार्यविधि तथा अन्य सबै आन्तरिक कार्य व्यवस्था आफैले व्यवस्थित गर्न सक्नेछ ।